अध्यादेश ल्याए सकेपछि फिर्ता गर्न मिल्ने कि नमिल्ने प्रक्रिया के छ ?

इनेप्लिज २०७७ पुष १ गते २३:१९ मा प्रकाशित

अध्यादेशको महत्त्व, प्रक्रिया र समयसीमा के छ?अध्यादेश कति पटक सम्म ल्याउन मिल्ने,कति पटक सम्म प्रमाणीकरण गर्न मिल्ने र कति पटक सम्म फिर्ता गर्न मिल्ने हो?अध्यादेश ल्याई सकेपछि फिर्ता गर्न मिल्ने कि नमिल्दो प्रक्रिया के छ ? यो साना बच्चा बच्ची लाई खेलाए जस्तो भयो।अध्यादेशको कानुनी प्रावधान के छ?प्रधानन्यायाधीशहरु,अधिवक्ताहरु,विश्लेषकहरु र बुद्धिजीवी वर्गहरुलाई मेरो प्रश्न रहेको छ ?

हाम्रो मुलुकको सेनाहरुलाई मैले माने?सेनाहरुले राजनीतिक दलका नेताहरूले देखाएको रमिता,नाटक र खेलाची के हेर्न सकेको होला?अब सेनाहरु जंगबहादुर राणा बन्नुपर्छ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया