मनोज गजुरेल र बर्षा शिवाकोटीको विवाहको हल्ला कस्ले चलायो ? बर्षा रिसाइन तर मनोज किन मौन ? (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७७ मंसिर ३० गते १०:२४ मा प्रकाशित

जब एकाएक नायिका बर्षा शिवाकोटी र हास्य कलाकर मनोज गजुरेलको विवाहाको हल्ला चले पछी नायिका बर्षा शिवाकोटी त,नाबमा आएकी छिन्,सायद एक अन्तर्वार्तामा मनोज गजुरेलले अब म विवाह गर्नु चाडै भन्नु र नायिका बर्षा शिवाकोटीले पनि विवाहाको बारेमा मुख खोल्नुलाई जोडेर ग,लत प्रचार भएको हुन सक्छ ।तर यो बिषयमा नायिका बर्षा आक्रोशित भएकी छिन भने मनोज गजुरेलले अझ केहि मुख खोलेका छैनन,हेरौ बर्षाको फेसबुक स्टाटस जस्ताको तस्तै।

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा द,या लागेर आयो।भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ।पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ।आदरणिय सर मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ।मेरो उहाँ प्रति सम्मान सधै उचो नै रहेको छ। हामीलाई जोडेर कु प्रचार गर्दा कसको पो फाइदा होला र ? कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक वि,क्षिप्तता’ बेलैमा हटाएको राम्रो। भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=Y2qP9DM-1is&feature=emb_logo

प्रतिक्रिया