Membership registration process

Enepalese Published on: December 13, 2020

New Member Registration

१. https://www.nrnusa.org/ जानुहोस।

२. Member Registration थिच्नुहोस । https://www.nrnusa.org/user/signup/

३. ४ मध्य १ Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नुहोस।

४. Submit थिच्नुहोस ।

५. Form भर्नु होस अनि फोटो अपलोड गरि सके पछि Next थिच्नुहोस

६. ६ मध्य १ Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नु होस

७. उपयुक्त फोटो आईडीको ब्यहोरा छान्नुहोस र उपयुक्त फोटो आईडी Upload गर्नुहोस

८. Next थिच्नुहोस

९. Review गरी सके पछि Submit थिच्नुहोस

१०. इमेलमा आएको Activation Link क्लिक गर्नुहोस

११. फोनको टेक्स्ट मेसेजमा आएको OTP नम्बर भरेर Submit थिच्नुहोस

१२. Account मा लगीन गर्नुहोस

१३. पैसा तिर्नको लागि Payment थिच्नुहोस .

१४. PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस

१५. सदस्य बन्ने प्रकृया पुरा भयो

१६. Membership Verification पछि Accept अथवा Reject इमेल आउनेछ

नोट: यदि तपाईको इमेलमा लिंक आएन भने, Spam Folder अथवा Blocked List चेक गर्नुहोस

General Member Renewal or Upgrade to a Lifetime Member

१. लगीन को लागी https://www.nrnusa.org/membership/login/ जानुहोस

२. पास वार्ड रिसेट लागी Forgot Password थिच्नुहोस

३. Renew Membership Term अथवा Update to LifeTime थिच्नुहोस

४. PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस

General Member: $20

LifeTime Member: $150

५. Renewal अथवा Upgrade प्रकृया पुरा भयो

Non-Resident Nepali Association, America