काठमाडौँ । धेरै व्यक्तिहरुलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ। आउने दिन आफ्ना लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुन स्वभाविक हो।
यसै सन्दर्भमा यहाँहरुका लागि वि स ०७७ साल मंसिर २८ गते आइतबार देखि पुष ४ गते शनिबारसम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेका छौँ।
यो महिना ५ राशिका लागि निकै शुभ देखिएको छ भने अन्य राशिका लागि मध्यम र सामान्य रहेको छ। ३ राशिका लागि भने यो साता अलि खराब देखिएको छ।
आफ्नो आगामी साता भरीको राशिफल हेरेर ग्रहफल अनुसार काम गर्नुभएमा यो साता फलदायी बन्न सक्नेछ। यस्तो छ साताको साप्ताहिक राशिफल विस्तारमा
https://www.youtube.com/watch?v=UMX6X5AbTqE&feature=emb_logo
प्रतिक्रिया