शनिबार, साउन ९ २०७८
काठमाडौं २०:२६
वासिङटन डिसी 10:41

साप्ताहिक राशिफल

इनेप्लिज २०७७ मंसिर २७ गते १३:४८ मा प्रकाशित

काठमाडौँ । धेरै व्यक्तिहरुलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ। आउने दिन आफ्ना लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुन स्वभाविक हो।

यसै सन्दर्भमा यहाँहरुका लागि वि स ०७७ साल मंसिर २८ गते आइतबार देखि पुष ४ गते शनिबारसम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेका छौँ।

यो महिना ५ राशिका लागि निकै शुभ देखिएको छ भने अन्य राशिका लागि मध्यम र सामान्य रहेको छ। ३ राशिका लागि भने यो साता अलि खराब देखिएको छ।

आफ्नो आगामी साता भरीको राशिफल हेरेर ग्रहफल अनुसार काम गर्नुभएमा यो साता फलदायी बन्न सक्नेछ। यस्तो छ साताको साप्ताहिक राशिफल विस्तारमा

प्रतिक्रिया