अन्जली अधिकारि घरबाट भागेर यसरि काठमाडौं आएकी थिइन यि गायकले बोलाए अनि यस्तो सम्म गर्नुपर्‍यो

इनेप्लिज २०७७ मंसिर २७ गते ११:१५ मा प्रकाशित

अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो । उक्त महोत्सवमा बद्री पंगेनी, शङ्कर बिसी, पशुपति शर्मा लगायतका कला’कारहरू उपस्थित भएका थिए ।सानै देखी नाच्न भनेपछी हुरुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् । त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो ।

पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु । बद्रीले गीत गाउन सुरु गरे । अन्जली लगायतका धेरै सह-भागी पुरस्का’रको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले ‘हुन्छ’को आश्वसन दिए । भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=4Cc_GgrF0eg&feature=emb_logo

प्रतिक्रिया