नाजिरले श्रीकृष्णको तर्फवाट लेखे मार्मीक स्टाटस्, “श्वेता मलाई माफ गर मैले बाचा पुरा गर्न सकिन”

इनेप्लिज २०७७ मंसिर २२ गते २२:३५ मा प्रकाशित

अभिनेत्री श्वेता खड्का विवाह गर्दैछन्।उनले आफ्ना वेहुलासंगको तस्बिर सार्वजनिक गरिन्।विवाहकै दिन श्वेताले मेहन्दी लगाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी हुन्।जुन तस्बिरमा उनका बेहुला देखिन्छन्।श्वेताले सार्वजनिक गरेको तस्विरमा कमेन्ट गर्दै नायक नजिर हुसेनले एउटा कमेन्ट गरेका छन् जुन अहिले भाइरल भएको छ।जुन कमेन्ट तल पढ्नुहोस

मरेको शरिर चितामा जलाइसकेपछि उठेर आउने भए प्रिय श्वेता म तिम्रो बिहेमा उपस्थित हुने थिए होला।अग्नि साचि राखेर केहि आफन्त हरु समेत लाइ दर्शक राखेर सात फेरा हालेर जुनि जनि सम्म साथ दिने कसम खादा त म पनि थिए नि।तर बिडम्बना मैले त बाचा पुरा गर्न सकिन नि।मैले धर्तिमा आएपछि पक्कै पनि सुन्ने छु होला।मेरो मृत् शरिरमा तिम्रा ति निर्दोष आखाबाट खसेका बलिन्धारा आशु कति थियो भनेर।आफ्नै ज्यान नियन्त्रणमा लिन नसकेकि तिमि मेरो मायामा पागल भएर यसो भनेको थिइ नि यसले भनेर सुन्छु होला सुनाइन्छ होला। ” म अब कोहि सग बिहे गर्दिन”” यो शब्द पनि मैले सुन्छु होला ।

प्रतिक्रिया