पोखरामा के भयो यस्तो धर्तीनै फाट्यो ! हेर्दा हेर्दै यस्तो भयो | घरबार विहीन बनेपछि परीवारको विचल्ली

इनेप्लिज २०७७ मंसिर १९ गते २२:५८ मा प्रकाशित

पोखरा महानगरपालिका वडा न १५ समिनतारा टोलमा धर्ती फाटेको छ लगभग २०० मिटर जति जमिनमा चिरा परेको छ सुरुमा धाकोको धर्का जस्तो देखीएको २।३ दीनमै जमिन चिरा पर्न थाले पछि स्थानियहरु त्रसित बनेका छन,धर्ति चिरा परेर जाने खतरा बडेपछि झाक्रीकहा हेराउन पनि गएका स्थानिय बताउछन झाक्रीले सेति नाग रीसायर यस्तो भएको हो भनेपछि स्थानियहरु सबै मिलेर नागको पुजा गर्दै छन, ३ घर नै विस्तापित भैसकेको यो ठाउमा अन्य घरहरु पनि विस्तापित हुने खतरामा छन कस्तो छ त ठाउ हामीले यो भिडीयो सामग्रीमा प्रस्तुत गरेका छौ भिडीयो हेर्नुहोला

प्रतिक्रिया