शुक्रबार, साउन १५ २०७८
काठमाडौं १२:३७
वासिङटन डिसी 02:52

अन्तत मंसिर २२ मा गर्ने भईन श्वेता खड्काले विवाह,यस्ता छन श्वेताको हुनेवाल श्रीमान (भिडियो हेर्नुहोस )

इनेप्लिज २०७७ मंसिर १९ गते २२:१२ मा प्रकाशित

अन्तत अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ।उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेको छ।श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेकी थिइनन।केहि समय अघी सम्म पनि उनले प्रेमको कुरालाई इन्कार गरेकी थिइन र भनेकी थिइन जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ म अनि यो बिषय मा सोच्छु।

अहिले उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो।विवाहको कार्डको अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठ सँग विवाह गरेकी थिइन्।उनले नायक श्री कृष्ण सँग मिलेर चलचित्र निर्माण गरेकी थिइन।श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया