बुधबार, माघ ७ २०७७
काठमाडौं १३:१५
वासिङटन डिसी 02:30

बाइडेन बिजयी भएको नेभादा सर्वोच्च अदालतद्वारा प्रमाणित

इनेप्लिज २०७७ मंसिर १० गते १२:१४ मा प्रकाशित

निर्वाचित राष्ट्रपति जो बाइडेन बिजयी भएको भन्दै नेभादा सर्वोच्च अदालतले पनि प्रमाणित गरेको छ । यता पेन्सेलभेनियासंगै गत मंगलबार नोभेम्बर २४ का दिन नेभादाले पनि बाइडेनको जीत भएकोमा प्रमाणित गरेको हो ।

नेभादामा ३३ हजार ६ सय मतले बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका छन । यता बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया सामान्य सेवा प्रशासनले सुरु गरे संगै नेभादा पनि तातेको हो ।

यसै गरि नर्थ क्यारोलाईना पनि गत मंगलबार नै ट्रम्प बिजयी भएको प्रमाणित भएको छ । उनले करिव ७५ हजार मतले बाइडेनलाई हराएका छन्

श्रोत : युएसन्यूज डटकम

प्रतिक्रिया