बुधबार, माघ ७ २०७७
काठमाडौं १२:२३
वासिङटन डिसी 01:38

पेन्सेलभेनियामा बाइडेन बिजयी भन्दै राज्यले गर्यो प्रमाणित

इनेप्लिज २०७७ मंसिर ९ गते १८:०० मा प्रकाशित

पेन्सेलभेनिया राज्यले जो बाइडेनलाई चुनावको नतिजाको आधिकारिक घोषणा गर्दै बाइडेन बिजयी भएको प्रमाणित गरेको छ।

नोभेम्वर २४ बिहान मॅगलवार पेन्सेलभेनियाका गभर्नर टम वल्फले सामाजिक सॅजाल ट्विटमा बाईडेन बिजयी भएको र मैले दस्तखत गरेको जनाएका छन ।

बाईडेनले यहा २० निर्वाचकिय मत प्राप्त गरेका छन ! निर्वाचित राष्ट्रपति बाइडेनले करिव ८१ हजार मतले ट्रम्पलाई हराएका छन ।

यता पद हस्तान्तरण प्रकिया पनि आजै देखि सुरु भएको छ ।

प्रतिक्रिया