पेन्सेलभेनियामा बाइडेन बिजयी भन्दै राज्यले गर्यो प्रमाणित
इनेप्लिज
२०७७ मंसिर ९ गते १८:०० मा प्रकाशित
पेन्सेलभेनिया राज्यले जो बाइडेनलाई चुनावको नतिजाको आधिकारिक घोषणा गर्दै बाइडेन बिजयी भएको प्रमाणित गरेको छ।
नोभेम्वर २४ बिहान मॅगलवार पेन्सेलभेनियाका गभर्नर टम वल्फले सामाजिक सॅजाल ट्विटमा बाईडेन बिजयी भएको र मैले दस्तखत गरेको जनाएका छन ।
बाईडेनले यहा २० निर्वाचकिय मत प्राप्त गरेका छन ! निर्वाचित राष्ट्रपति बाइडेनले करिव ८१ हजार मतले ट्रम्पलाई हराएका छन ।
यता पद हस्तान्तरण प्रकिया पनि आजै देखि सुरु भएको छ ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया