फेवातालमा एकै दीन यति धेरै डुङ्गा पल्टि-नुको रह-स्य के हो ? हेर्नुहोस भिडियो

इनेप्लिज २०७७ मंसिर ७ गते १४:०९ मा प्रकाशित

घटना पोखरा महानगर पालिका भित्र पर्ने फेवातालको हो दर्जनौ डुगाा एकै दीन मा पल्टीएको दृश्य ले सबै मानिसलाई त्रास बनाइरहेको थियो तर यो भने साचो थिएन यो तालिम थियो भन्ने कुर आउने जाने मानिसलाई सहजै जानकारी हुन्थेन हेर्दा जिरीग बनाउने दृश्य भने विपद व्यवस्थापन तालिमको दृश्य थियो कही कतै डु्गा पल्टीयो बाडीले बगायो भने कसरी उद्धार गर्ने भन्ने बारेमा नेपाल अधिराज्य भरीका अधिकृत लेबलका ससस्त्र प्रहरीहरुको पिपद ब्यबस्थापन तालीम पोखराराको फेवा तालमा भएको थियो ३ दीन सम्म चलेको तालिम सकीएको छ आज हामी तपाई लाई शशस्त्र प्रहरीलेको विपद व्यवस्थापन कसरी गर्दो रहेछ भन्ने भिडीयो देखाउने छौ कृपया भिडीयो पुरा हेर्नुहोला

https://www.youtube.com/watch?v=6OXKEN4ZzxM&feature=emb_logo

प्रतिक्रिया