अब समयमा नै राजा ज्ञानेन्द्र शाहलाई समर्थन गर्न राजनीतिक दलहरूका नेताहरुलाई मेरो सल्लाह ।

इनेप्लिज २०७७ मंसिर ६ गते १०:३७ मा प्रकाशित

समयमा नै राजा ज्ञानेन्द्र शाहलाई सहयोग र समर्थन गर्न राजनीतिक दलहरूका नेताहरूलाई मेरो सुझाव र सल्लाह छ ।

मुलुकमा नाटक मंचन अति नै भयो । अब समयमा नै राजा ज्ञानेन्द्र शाहलाई सहयोग गरेर विगतमा गल्ती गरिएका भुलहरु र पापहरु सुधार्न सकिन्छ । के पी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, पुष्प कमल दाहाल प्रचण्ड, कृष्ण बहादुर महरा, नारायणकाजी श्रेष्ठ, महन्त ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, बाबुराम भट्टराई, विजय गच्छदार, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, रामचन्द्र पौडेल र शेर बहादुर देउवा लगायत राजा ज्ञानेन्द्र शाहलाई जसले जसले सहयोग गर्छ उ नै वास्तविक देशभक्त हो ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया