बाढीले चिरा पारेको जमिन

तस्वीर : वीरेन्द्र रावल २०७७ मंसिर ५ गते २३:३४ मा प्रकाशित

गत असार साउन महिनामा परेको अविरल बर्षा पछि पथरिया नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकाको ठेकी स्थित वस्तीलाईनै जोखिममा पार्दै बाढीले नदी आसपासको वस्तीमा असर पुगााएको छ।सो क्षेत्र भएर बग्ने नदीलाई बेलैमा नियन्त्रण गर्ने दिसामा राज्यको उचित पहल हुन जरुरी देखिन्छ।

-तस्वीर : वीरेन्द्र रावल

प्रतिक्रिया