बुढेसकालमा पनि काम प्रतिको जाँगर

तस्वीर : वीरेन्द्र रावल २०७७ मंसिर ४ गते २२:४३ मा प्रकाशित

कैलालीको मध्यवर्ति क्षेत्रमा अवस्थित भजनीस्थित एक बृद्धा जंगल बाट खर बोकेर गन्तव्य तर्फ जाँदै।स्मरणरहोस् ग्रामिण क्षेत्रमा अँझै पनि बृद्ध बृद्धाहरुले जोखिमपूर्ण कार्यहरु गर्दै आईरहेको देखिन्छ।

 

तस्वीर : वीरेन्द्र रावल

प्रतिक्रिया