टेक भण्डारीको ‘भेटिएर छुट्टिनु…’ सार्वजनिक (भिडियोसहित)

इनेप्लिज २०७७ कार्तिक २८ गते २३:१६ मा प्रकाशित

काठमाडौं,

विष्णु अधिकारीको स्वरमा रहेको गीत ‘भेटिएर छुट्टिनु…’ सार्वजनिक भएको छ।टेक भण्डारीको शब्द,बल न्यौपानेको कम्पोज, विष्णु कै एरेञ्ज र विप्लन अधिकारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको ह।

अमृत सुनुवारको निर्देशन तथा छायाँकन रहेको गीतको भिडियोमा रञ्जित पौडेल, विवो आचार्य र दिनेशलाई फिचरिङ गरिएको छ।गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ।ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन्।

प्रतिक्रिया