शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १६:३६
वासिङटन डिसी 05:51

अमेरिका बाट तिहार गीत ‘आँगनमा ‘ सार्वजनिक

इनेप्लिज २०७७ कार्तिक २७ गते ०:३५ मा प्रकाशित

 

अमेरिकाको भर्जिनिया स्थित लीजबर्गमा बसोबास गर्ने युवा युवती द्वारा हरु  तिहार गीत आगनमा देउसी भैलो शम्भु खड्गीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।गीतको निर्देशन निरेश खासा र सुगन्ध श्रेष्ठ को रहेको छ। क्यामरा रोशन राजक र श्याम श्रेष्ठ ले गर्नु भएको छ । स्वर शम्भु खड्गी को रहेको छ ।शब्द र संगीत रबि श्रेष्ठ र सम्पादन फडेंन्द्र राई ले गर्नु भएको छ ।

उक्त भिडियो लीजबर्गमा नै छायाङ्कन, गरीएको कुरा निरेश खासा ले इनेप्लिज लाई बताए ।

कलाकारहरु -दिल बहादुर लामा,सुगन्ध श्रेष्ठ,कल्पना श्रेष्ठ,शर्मिला श्रेष्ठ,सबिता श्रेष्ठ,निशिका श्रेष्ठ,निमा लामा,सकुन्तला श्रेष्ठ,श्याम कृष्ण श्रेष्ठ,सबिना पराजुली,अनुज श्रेष्ठ,निरान्जन श्रेष्ठ,नरेश कर्माचार्य र श्याम श्रेष्ठ हुनुहुन्छ ।

बिशेष धन्यबाद -सुगन्ध श्रेष्ठ,रोशन राजक,दिल बहादुर लामा,निरेश खासा,कल्पना श्रेष्ठ,अनुज श्रेष्ठ,निरान्जन श्रेष्ठ,शर्मिला श्रेष्ठ,नरेश कर्माचार्य,सकुन्तला श्रेष्ठ,निमा लामा,दिपेश राजक,श्याम कृष्ण श्रेष्ठ,उमा श्रेष्ठ,श्याम श्रेष्ठ,सबिता श्रेष्ठ,सबिना पराजुली ।

Post Production: Va- Nepalese

Location: Leesburg VA, USA

प्रतिक्रिया