खानेपानीको शिलान्यास

तस्वीर : वीरेन्द्र रावल २०७७ कार्तिक २२ गते १६:०५ मा प्रकाशित

भावर क्षेत्र खानेपानी सुधार कार्यक्रम अन्तरगत खानेपानी आयोजना कन्चनपुरका बेदकोट नगरपालिका वडानम्बर ३, ४ र ५ मा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री पठानसिह बोहराले शिलान्यास गरेका छन्।आयोजनाबाट दुई हजार ६ सय घरधुरी स्वच्छ खानेपानीबाट लाभान्वित हुने बताइएको छ।

प्रतिक्रिया