पोखरामा एकै दीन ६ जनाको कोरोनाका कारण ज्यान गयो । यस्तो कारुणीक दृश्य | यसरी गरीयो सामुहीक अन्तेस्टी

इनेप्लिज २०७७ कार्तिक १९ गते २३:२८ मा प्रकाशित

कोरोना संक्रमणका कारण पोखरामा आज मात्रै विभिन्न ठाउँका ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनिपाल अस्पतालमा १ जना , गण्डकी मेडिकल कलेजमा १ जना , पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ जना र चरक मेमोरियल अस्पतालमा १ जनाको मृत्यु भएको छ।

यसै गरि उनिहरुको शव ब्यवस्थापनमा नेपाल आर्मी नेपाल प्रहरीले गरेको थियो।कोरोना संक्रमण बाट एकैदिनमा ६ जनाको मृत्यु भएको गण्डकी प्रदेशमै पहिलो हो ६ जनाकै सामुहीक अन्तेस्टी पनि आज नेपाल प्रहरी र नेपालि सेनाको टोलिले गरेको छ पोखाको स्थीति भयाबह भएको पनि यो घटनाले देखाएको छ कसरी गरीएको थियो सामुहीक अन्तेस्टी यो भिडीयो हेर्नुहोस

प्रतिक्रिया