गायिका अन्जु पन्त’ले चोखो माया भन्दै बिगत सम्झिन

इनेप्लिज २०७७ कार्तिक १९ गते १०:४२ मा प्रकाशित

गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो’मा मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’को दम्दारअभिनय

पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेकी गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनाम’ले गाएका छन् । गीतको भिडियोमा गायक मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’को दम्दारअभिनय देख्न पईन्छ । गीतलाई नायिका केकी अधिकारी’ले खुलेर प्रसंसा गरेकी छन् ।

उक्त गीतको भिडियोमा मायामा शंका उत्पन्न भएपछी आउने उतार चढावलाई देखाईको छ भन्छन निर्देशक सुब्रतराज आचार्य । गीतलाई गायक संगीतकार चिरन्जीवी भण्डारीले संगीत गरेका हुन । गीतलाई सन्जिब बराईली’ले संगीत संयोजन गरेका छन । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ’ उत्सब दाहाल’ले छायांकन गरेका हुन् ।

भिडियोमा भरत रेग्मी’को सम्पादन रहेको छ । गीतको भिडियो’ले आम दर्शक स्रोताको मन जित्नेमा गीतकार समाजसेवी ईन्दिरा बोगटी ढुक्क छिन। गीतको भिडियो ईनाक्षि ईन्टर टेनमेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रतिक्रिया