शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:१७
वासिङटन डिसी 21:32

ट्रम्पले भने हामीले लगभग चुनाव जिती सक्यौ

इनेप्लिज २०७७ कार्तिक १९ गते ७:४९ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको पुरा परिणाम आई नसक्दा मतदातालाई धन्यवाद दिदै हामीले लगभग जिती सकेको बताए । अझ पनि कैयौ राज्यहरुमा गणना भै रहेको अवस्थामा जिती सकेको बताए ।

उनले बुधबार बिहान २;३० बजे व्हाइट हाउसमा आफ्ना कर्मचारीहरु ,आफ्ना परिवारहरुलाई साथमा ल्याएका थिए । उनले मतदानमा शंका गर्दै सर्वोच्च अदालतमा जाने बताए । गणना हुने मतपत्रलाई रोक्ने पनि बताए ।

विस्कनसिन,मिसिगन ,पेंसेल्भेनिया,नेभादामा मतगणना अझ पनि गणना भै रहेको छ ।

प्रतिक्रिया