मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:०९
वासिङटन डिसी 13:24

अलेक्जेनड्रिया ओकासियो-कर्टेज दोश्रो पटक बिजयी

इनेप्लिज २०७७ कार्तिक १९ गते ४:१० मा प्रकाशित

न्यू योर्ककी अमेरिकी संसदको लागि डेमोक्रेटिक दलकी युवा सशक्त जन प्रतिनिधि अलेक्जेनड्रिया ओकासियो-कर्टेज पुन बिजयी भएकी छिन । न्युयोर्कको ब्रंक्स र क्विन्स क्षेत्रको युएस प्रतिनिधि(अमेरिकी जन प्रतिनिधि)ले रिपब्लिकनका जोन कुमिङ्ग्सलाई हराएकी हुन् ।

कुमिन्ग्स शिक्षक तथा पूर्व प्रहरी अधिकारी हुन् । उक्त चुनाव क्षेत्र युएस प्रतिनिधिको लागि सर्वाधिक महँगो चुनाव क्षेत्र पर्दछ ।

३१ बर्षिय कर्टेज डेमोक्रेटिक कै प्राथमिक निर्वाचनमा सशक्त उम्मेदवारलाई हराएकी थिइन् ।

श्रोत :फक्सन्युज५ न्युयोर्क

प्रतिक्रिया