आइतबार, मंसिर १४ २०७७
काठमाडौं १९:१८
वासिङटन डिसी 08:33

मिच म्याककोनेल ७ औ पटक सिनेटमा बिजयी

इनेप्लिज २०७७ कार्तिक १९ गते ३:३९ मा प्रकाशित

रिपब्लिकनका सिनेटर मिच म्याककोनेल ७ औ पटक सिनेटमा बिजयी भएका छन् । ७८ बर्षिय केन्टकीका सिनेटर मिच म्याककोनेलले डेमोक्रेटकी एमी म्याकग्राथलाई आराम साथ हराएका छन् ।

डेमोक्रेटिककि प्रतिद्वन्धि म्याकग्राथ ले ८८ मिलियन डलर चुनाव अभियानमा उठाएकी थिइन् भने मिच म्याककोनेलले ५५ मिलियन डलर उठाउन सकेका थिए।
उनले निर्वाचनको जे जस्तो नतिजा भएता पनि एकता हुन् आब्हान गरेका छन् ।

श्रोत :न्यूयोर्क टाइम्स ,तस्बिर : केके टिभी

प्रतिक्रिया