बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०२:१४
वासिङटन डिसी 15:29

ट्रम्प जर्जियामा र फ्लोरिडामा अगाडी ,बाइडेन नर्थ क्यारोलाइना ,टेक्सस र पेन्सेलभेनियामा अगाडी

इनेप्लिज २०७७ कार्तिक १९ गते २:१२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्प जर्जियामा अगाडी रहेका छन् भने जो बाइडेन टेक्सस र पेन्सेलभेनियामा अगाडी रहेका छन् । प्रारम्भिक चरणमा जर्जियामा बाइडेन अगाडी रहेका थिए भने हाल ट्रम्प अगाडी रहेका छन् ।

जर्जिया रिपब्लिकनको अड्डा र राज्य हो । २०१६ मा पेन्सेल्भेनियामा हिलारी क्लिन्टनलाई ट्रम्पले हराएका थिए । नर्थ क्यारोलाइनामा पनि हिलारी क्लिन्टनलाई हराएका थिए ।

टेक्सस रिपब्लिकनको क्षेत्र हो भने अहिले सम्म बाइडेन अगाडी आई रहेका छन् । नर्थ क्यारोलाइनामा करिव ७७ प्रतिसत मत गणना भै सकेको छ ।

प्रतिक्रिया