बुधबार, मंसिर १० २०७७
काठमाडौं ०७:४१
वासिङटन डिसी 20:56

अमेरिकाका केही राज्यमा गणना सुरु ,मुख्य राज्यहरुमा ७ देखि ९ बजे सम्म सुरु हुने

इनेप्लिज २०७७ कार्तिक १९ गते ०:०८ मा प्रकाशित

अमेरिकामा भै रहेको राष्ट्रपतिको निर्वाचन केही राज्यमा सम्पन्न भएको छ । अमेरिकाको फ्लोरिडा ,केन्टकी,न्यू ह्यामशायर र इन्डियना आदि राज्यहरुमा गणना सुरु पनि भै सकेको छ ।

प्रारम्भिक मतगणना अनुसार सबै राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडी रहेका छन् । अमेरिकामा समय फरक हुनाले कहिँ ९ बजे र कही ८ बजे चुनाव सम्पन्न हुने छ ।

प्रतिक्रिया