बिहीबार, साउन १४ २०७८
काठमाडौं ०१:११
वासिङटन डिसी 15:26

ट्रम्पले व्हाइट हाउसबाट नै चुनाव नतिजा हेर्ने

इनेप्लिज २०७७ कार्तिक १८ गते २३:४० मा प्रकाशित

 

राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी प्रचार प्रसार सकेर व्हाइट हाउस आई पुगेका छन । र उनि व्हाइट हाउसको पूर्व खण्डमा आफ्ना वरिष्ठ कर्मचारी तथा परिवारका सदस्यहरु संग प्रत्यक्ष चुनाव नतिजा हेर्ने भएका छन । उक्त जानकारी व्हाइट हाउसका संचार निर्देशकले बताएका हुन् ।

व्हाइट हाउसकी प्रेस (छापा() सचिव केली म्याकएनानीले अत्यधिक रुपले बिजयी हुने कुरामा बिश्वस्त रहेको बताइन । यसै गरि एलिसा फराहका अनुसार पेन्सेलभेनियामा मात्र अलिकति ढिलो हुन् सक्ने बताइन ।

जे जस्तो नतिजा आएता पनि राष्ट्रपति डोनाल्ड ट्रम्प सार्वजनिक रुपमा देखिने बताईन ।

श्रोत :सिएनएन

प्रतिक्रिया