मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०५:४७
वासिङटन डिसी 19:02

कमला ह्यारिसको पुन : कोरोना जाँच गर्दा संक्रमित नभएको पुष्टी

इनेप्लिज २०७७ कार्तिक १६ गते २०:०२ मा प्रकाशित

डेमोक्रेटिक दलका उप राष्ट्रपतिका उम्मेदवार तथा सिनेटर कमला ह्यारिसको पुन : कोरोना जाँच गर्दा संक्रमित नभएको पुष्टी भएको छ । आइतबार पिसिआर जाँच पछिसंक्रमित नभएको पुष्टी भएको हो ।

उक्त जानकारी उनका सहायकले जानकारी दिएका हुन । ह्यारिस अहिले जर्जिया र नर्थ क्यारोलाइनामा छिन् । उनि भोली सोमबार चुनावको अन्तिम प्रचार प्रसारमा पेन्सेलभेनियामा हुने छिन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया