शनिबार, मंसिर २० २०७७
काठमाडौं ०८:४७
वासिङटन डिसी 22:02

भर्जिनियामा ह्यालोविन भोजमा भएको गोलीकाण्डमा २ जनाको मृत्यु ,एक महिला घाइते

इनेप्लिज २०७७ कार्तिक १६ गते १९:०२ मा प्रकाशित

भर्जिनिया राज्यको डेल सिटी(शहर)माआयोजना गरिएको ह्यालोविन भोजमा गोलिबारी हुँदा २ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान करिव २:०३ मिनेट जाँदा डेल शहरको एक प्राथमिक बिद्यालय नजिक ब्रिस्टोल कोर्ट नामक स्थानमा गोली चलेको प्रहरीले बताएका छन ।

उक्त स्थानमा रहरी पुग्दा २ जनाको मृत्यु भै सकेको थियो भने एक महिलालाई अस्पताल लागिएको छ । र हाल उनको अवस्था ठिक रहेको प्रहरीले जनाएका छन् । हालसम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन भने अनुसन्धान चलि रहेको प्रहरीले बताएका छन् ।

प्रहरीका अनुसार उक्त घटनामा कुनै पनि समुदायलाई सुरक्षाको जोखिम नभएको र क्त घटना एउटा घरमा सीमित भएको जानकारी दिएका छन ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया