पृथीवि राज मार्ग अन्तरगत तनहु जिल्ला को सुक्ला गण्डकी नगरपालिका वडा न ७ स्थीत सडकको छेउमा एउटा अचम्मको घर छ बेलचौतारा नजिकै रहेको उक्त घरले गाडीमा हीड्दा होस या बाइकमा सबैको ध्यान तानेहो हुन्छ तर त्यो घरको बास्तविकता कसैलाई थाहा हुदैन सायद तपाई पोखरा आउनुभएको छ वा काठमाडौ जानुभएको छ भने त्यो रोडको छेउमा भएको घरमा नजर पक्कै गएको छ के हो त त्यो घरको बास्तविकता आजको यो कार्यक्रम मा हेर्नुहोला भिडीयो सहीत
प्रतिक्रिया