आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०५:०८
वासिङटन डिसी 18:23

अमेरिकामा समुन्द्री आँधीबाट २ जनाको मृत्यु ,३ करोड मानिस प्रभावित हुने

इनेप्लिज २०७७ कार्तिक १३ गते ११:०७ मा प्रकाशित

अमेरिकामा आएको जेटा नामक समुन्द्री आँधि बाट कम्तिमा दुई जनाको मृत्यु भएको छ । र करिव ३ करोड २० लाख मानिसहरु यसबाट प्रभावित हुने भएका छन । खाडी समुन्द्रतट हुदै अमेरिकाको उत्तरपूर्वमा आँधी पुगेको छ । गत बुधबार उक्त समुन्द्री आँधी वर्ग २ लुजियानामा प्रवेस गरि सकेको छ ।

बिहिबार बिहान सम्म हावाको गति प्रति घण्टा ६० माइलमा रहेको छ ।

करिव १७ लाख मानिसहरु बिना बिद्युत बस्नु परेको अवस्था भएको छ । बिहान ५ बजे उक्त जेटा नामक समुन्द्री आंधी अलाबामा र जर्जिया नजिक पुगेको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया