आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:४४
वासिङटन डिसी 17:59

अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमितको संख्यामा ७९ हजार ,९९४ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १३ गते १०:३२ मा प्रकाशित

अमेरिकाका ४० वटा राज्यहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा वृद्धि भएको तथ्यांक बाहिर आएको छ । एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७८ हजार ९ सय ८१ पुगेको छ ।

नयाँ कोरोना भाइरसबाट ९ सय ९४ जनाको मृत्यु भएको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।

उक्त तथ्यांक गत बुधबार अक्टोबर २८ का दिन २४ घण्टामा लिइएको हो ।

अमेरिकामा हाल सम्म २ लाख ३२ हजार १ सय ४४ मृत्यु भएको छ भने ८९० लाख ३२ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३६ लाख ३० हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया