आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:२९
वासिङटन डिसी 17:44

नर्थ क्यारोलाइनामा पंजीकृत मतदाता मध्ये ५० प्रतिसतले अग्रिम मतदान गरे

इनेप्लिज २०७७ कार्तिक १३ गते १:४४ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा रहेका पंजीकृत (दर्ताभएका)मतदाता मध्ये ५० प्रतिसतले अग्रिम मतदान गरि सकेका छन । उक्त जानकारी नर्थ क्यारोलाइना स्टेट बोर्ड अफ इलेक्सन ( राज्य निर्वाचन)समितिले बुधबार अक्टोबर २८ का दिन दिएको छ ।

उत्तर क्यारोलाइनामा कुनै पनि बासिन्दाले मतदान गर्न दर्ता र मतदान एकै दिन गर्न सक्दछन । तर स्वयम् मतदान गर्न बिहानै उपस्थिति हुनु पर्छ । आगामी शनिबार सम्म अग्रिम रुपमा मतदान गर्न शनिवार सम्म चल्ने छ ।

अब अनुपस्थिती पत्र (एवसेनटी)को लागि हुलाकबाट गर्न पाइने छैन भने गत मंगलबार सम्म मात्र अन्तिम मिती राखिएको थियो ।

श्रोत :सिएनएन ,तस्बिर ,एपी

प्रतिक्रिया