आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:४९
वासिङटन डिसी 18:04

बाइडेन अभियानले निर्वाचनको अन्तिम हप्ता विज्ञापन खर्चमा ४० मिलियन (४ करोड )डलर खर्च गर्ने

इनेप्लिज २०७७ कार्तिक १३ गते १:२७ मा प्रकाशित

बाइडेन अभियानले निर्वाचनको अन्तिम हप्ता विज्ञापन खर्चमा ४ करोड डलर खर्च गर्ने भएका छन । अभियानले अन्तिम हप्ताको लागि ४० मिलियन डलर भन्दा ज्यादा रकम आरक्षित गर्ने भएको छ ।

यस हप्ताको सुरूवातमा ट्रम्प अभियानसंग विरोधाभास भए पछि फ्लोरिडाबाट केही विज्ञापन फिर्ता लिएका थिए । उक्त रकमलाई बिभिन्न राज्यहरुमा विभाजित गरि छुट्याईएको छ ।

उक्त कूल रकाम मध्ये ५ लाख डलर मिसिगन र पेनसेल्भेनियालाई ,३ लाख डलर एरिजोना उत्तर क्यारोलाइना ,नेभादा,फ्लोरिडा ,आएवा र विस्कनसिन र टेक्सस र ओहायोमा १ लाख डलर छुट्याईएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया