रंगेलीका नगरप्रमुख बगडीया लाई कोरोना सङ्क्रमण

इनेप्लिज २०७७ कार्तिक १० गते १८:०७ मा प्रकाशित

विराटनगर,१० कात्तिक । मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडीयालाई कोरोना सङ्क्रमण भएको छ। नगर प्रमुख वगडीयालाई आज सङ्क्रमण पुष्टि भएको हो।

नगर प्रमुख बगडीयाले स्वास्थ्यमा समस्या देखिएपछि आइतबार स्वाब परीक्षण गराउनु भएको थियो । होम आईसोलेसनमा वस्नु भएको उहाँले अहिले सामान्य जिउहात दुख्ने र खोकी लाग्ने समस्या रहेको बताउनु भएको छ।

प्रतिक्रिया