मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १७:१७
वासिङटन डिसी 06:32

अलेकजेन्ड्रियाको एक चमेना गृहमा सुरक्षाकर्मीद्वारा एक व्यक्तिमाथि गोली प्रहार

इनेप्लिज २०७७ कार्तिक ९ गते २२:२८ मा प्रकाशित

अलेकजेन्ड्रियाको एक चमेना गृहमा सुरक्षाकर्मीले एक व्यक्ति लाई गोली प्रहार गरेका छन । गत शनिबार अक्टोबर २४ का दिन बिहान १ बजे उक्त घटना भएको हो ।

अलेकजेन्ड्रियाको माउन्ट भरनन एभेन्यु भन्ने स्थानमा रहेको चमेनागृह लिलीएन चमेनागृहमा व्यक्ति र सुरक्षाकर्मी बीच झडप हुँदा गोली चलेको हुन् सक्ने अनुसन्धानकर्ताले विश्वास गरेका छन ।

उक्त व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ भने उनको अवस्था गम्भीर रहेको छ । उक्त भिडन्तमा सुरक्षाकर्मी लाई हल्का चोट लागेको छ ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया