आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०५:०७
वासिङटन डिसी 18:22

बिजया दशमी २०७७ को शुभकामना -खगेन्द्र अधिकारी,अध्यक्ष एएनए

इनेप्लिज २०७७ कार्तिक ९ गते १९:४३ मा प्रकाशित

महान सांस्कृतिक चाडहरु बडादशैं, तिहार, नेपाल संवत्, छैठ र अन्य सबै पर्बहरुको शुभ उपलक्ष्यमा देश तथा बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई एबं दिदिबहिनीहरुमा शान्ति, सु-स्वास्थ्य, दीर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

कोभिड – १९ को भयावह स्थितिमा सचेत र सुरक्षित रहनु होला।

खगेन्द्र अधिकारी
प्रेसिडेण्ट
ए.एन.ए.
तथा परिवार
संयुक्त राज्य अमेरिका

प्रतिक्रिया