आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:०९
वासिङटन डिसी 17:24

न्याकद्वारा देउसी भैली कार्यक्रम स्पन्सरको लागि अनुरोध!

इनेप्लिज २०७७ कार्तिक ७ गते १३:१५ मा प्रकाशित

नेपाली अमेरिकी सामुदायिक केन्द्र (न्याक) ले आगामी नोभेम्बर ७ तारिकका दिन गर्न लागेको जुम देउसी भैली कार्यक्रमको लागि स्पन्सर गर्न चाहनुहुने ब्यवसाय वा ब्यक्तिहरुलाई सहभागिताको लागि आह्वान गरेको छ ।

स्पोन्सर गर्ने दाताले एक मिनेटसम्मको सन्देश प्रशारण गर्दा २ सयदेखि ५ सयसम्म र २ मिनेटको सन्देशको लागि १ हजार डलरसम्म लाग्ने जानकारी गराइन्छ ।

आफ्नो विज्ञापन सामग्री राख्न चाहनुहुने महानुभावहरुले सकेसम्म छिटो संयोजक सुनिता खत्रीलाई फोन न (703) 297-1778 मा सम्पर्क गर्न वा तल दिइएको माध्यमबाट भुक्तानी गर्नुहुन अनुरोध गरिएको छ ।

By postal mail:

3615-C Chain Bridge road, Fairfax VA 22030

By Bank Deposit:

Bank of America
Checking A/C: 435046970620
Routing No: 051000017

By Zelle Transfer:

Search First Name: Nepali American
Last Name: Community Center
Email:[email protected]

For donation confirmation or any question email us [email protected] or call at +1 (703) 297-1778- Sunita Khatri, NACC Business Team Coordinator.

(पुनश्च: यदि यहॉहरु न्याकको सदस्य हुनुहुन्छ र यहॉले सदस्यताको पूरै रकम भुक्तानी गर्नु भएको छैन भने यो अवसरमा १ सय डलरभन्दा माथि यहॉले दिनुहुने सहयोग यहॉको सदस्यताको तिर्न बॉकी रकमबाट घटाइनेछ ।)

facebook sharing buttontwitter sharing buttonemail sharing button

 

प्रतिक्रिया