अष्ट्रेलियाको बिभिन्न शहरहरुमा बिजया दशमीमा गरिने घटस्थापना,देवी बिसर्जन र टिका ग्रहण शुभ साइत

इनेप्लिज २०७७ असोज ३० गते २१:१५ मा प्रकाशित

विजया दशमी २०७७ को हार्दिक मंगलमय शुभकामना।

अस्ट्रेलियन हिन्दु पन्चाङ्ग अनुसार अष्ट्रेलियाको बिभिन्न शहरहरुमा बिजया दशमीमा गरिने घटस्थापना, देवी बिसर्जन र टिका ग्रहण शुभ साइत साथै टिका समय शुरु भाईसके पछी कोजाग्रत पुर्णिमाको दिन सम्म जुनसुकै बेला विजया दशमीको टिका लगाउन र आशिर्वाद ग्रहण गर्न सकिने छ।यस बर्ष टिका ग्रहण गर्ने ब्यक्तिले पश्चिमाभिमुख् (पश्चिम फर्केर) लगाउन शुभ छ।

साथसाथै,नेपाली हिन्दु समाजले विगतको वर्ष झैं यस वर्ष पनि सामुहिक रुपमा घटस्थापना सहित दुर्गा पुजा कार्यक्रमको अयोजना गरिएको छ।नौ दिन सम्म विधी पुर्वक पुजा पाठ द्धारा उमारिएको जमरा विजया दशमी टिकाको दिनमा निम्न स्थानहरु बाट बितरण गरिने ब्यबस्था मिलाईएको सबैलाई जानकारी गराउदछौ ।

प्रतिक्रिया