‘रंगेहात समागम’ भन्दै जनप्रतिनिधिले बलात्कारको घटना ५ लाखमा मिलाए, हेर्नुहोस आज असोज २६ गतेका मुख्य समाचारहरु

इनेप्लिज २०७७ असोज २६ गते ३:२७ मा प्रकाशित

मोरङको धनपालनाथ गाउँपालिकामा जनप्रतिनिधिकै रोहबरमा बलात्कारको घटनामा मिलापत्र गराइएको छ ।

पीडित युवतीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भनेर उधारोमा मिलापत्र गराइए पनि पीडक पक्षले रकम नदिए पछि पीडित पक्ष प्रहरी समक्ष पुगेको छ।उधारो मिलापत्र गरिएको कागजमा धनपालथान गाउँपालिका – ५ कि वडा सदस्य नेपाल देवी खवास र बेलबारी नगरपालिका– ८ का वडा सदस्य प्रवीणकुमार खवासले समेत हस्ताक्षर गरेका छन्।यो संगै आज असोज २६ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया