पोखरा महानगर पालिका वडा न २७ मा पर्ने खराने फाटमा अचम्मको चोरी

इनेप्लिज २०७७ असोज २५ गते १२:०३ मा प्रकाशित

पोखरा महानगर पालिका वडा न २७ मा पर्ने खराने फाटमा अचम्मको चोरी भएको छ नमुना थापा को घरमा बेलुकी ७ बजे चोरी भएको छ सांझ ६ बजे बजारमा कीनमेल गरेर फर्किएकी उनि घर भित्र पुग्ने वित्तीकै केही युवा हरु घर भित्र प्रबेश गर्छन र उनलाई नियन्त्रणमा लिन्छन र उनलाई कुकुर बाधने सांलोले बाधछन र उनलाई कुटपटि गर्छन उनी घरमा एक्लै भएको मौका छोपी घरमा भएको नगद एक लाख ५० हजार सहीत सात तोला सुन सबै लुटेर लैजान्छन ।

प्रतिक्रिया