यो कस्तो अनौठो प्रतिभा ! ६ बर्षिय नानुको आवाजले १६ मिनट सम्म भाबुक बनायो – भिडियो

इनेप्लिज २०७७ असोज १९ गते २२:०० मा प्रकाशित

पछिल्लो समयमा अत्यन्तै भाइरल भएकी ६ बर्षे जिया भुसाल संग को बिशेष भिडियो को साथ् मा स्कट नेपाल संग गरिएको बिशेष कुरा कानी।उक्त भिडियो मा जिया आफ्नो बाल प्रतिभा लाइ बाहिर निकालेकी छन्।हुन् त जिया भुसाल पछिल्लो समय मा निकै नै भाइरल भएको सबै लाई जानकारी नै छ फेरि पनि यस उक्त भिडियो मा एक फरक प्रस्तुति सहित जिया आफ्नो प्रतिभा सबर्जनिक गरेकी छन् ।

उनको मन छुने बाल प्रतिभा लायत भबिष्यमा उनि गायिका बन्ने पनि हामी लाइ जानकारी गराइन ।

पुरा भिडियो हेर्नको लागि लिंकमा क्लिक गर्नुहोस |

प्रतिक्रिया