को हुन सेतिको पुल मुनि छट-पटीदै ! सेतिको खोच बाट जिउदै उ-द्धार | बाहिर निकाल्नेले भने यस्तो कुरा

इनेप्लिज २०७७ असोज १६ गते ११:०९ मा प्रकाशित

पोखरा पृथीविचोक मा रहेको चाइना पुलको तल सेतिको खोचमा अर्धचेत अबस्थामा आज एक जना मानिस फेला परेका छन यो समाचार तयार पार्दा संम उनको नाम थार केही खुल्न सकेको छैन नेपाल प्रहरीको रेस्क्यु दोलिले उनको जिबत उद्धार गरेको थियो उनलाई यतिबेला पोखरा पस्चीमान्चल क्षेत्रिय अस्पताल लगीएको छ बाकि भिडीयोमा

प्रतिक्रिया