मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:२८
वासिङटन डिसी 08:43

“मेरो प्रीत तीमीलाई” छुट्टै आभासको गीत तथा म्यूजिक भिडियो गायिका रोजिना गुरूङद्वारा सार्वजनिक

इनेप्लिज २०७७ असोज ७ गते ९:३९ मा प्रकाशित

न्यूयोर्क,भर्खरै गायिका रोजिना गुरूङको “मेरो प्रित तिमीलाई” भन्ने छुट्टै भावको गीत तथा म्यूजिक भिडियो सार्बजनिक भएको छ।

नेपाल तारामा ऊत्कृष्ट ६ मा पर्न सफल भैसकेकी गायिका रोजिनाको सुमधूर स्वर रहेको यो गीतका रचनाकर सृजना डंगोल,संगीतकार ओम कर्माचार्य र संगीत संयोजक बिनय गुरूङ हुनुहुन्छ।न्यूयोर्कको रमणीय स्थलमा छायांकन गरिएको यो गीत श्रोता तथा दर्शक द्वारा रूचाउने कुरामा सर्जकहरू बिश्वसत छन्।रिकर्डिङ र म्यूजिक भिडियोको सम्पूर्ण कार्य न्यूयोर्क स्थित ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्सनले गरेको हो।

प्रतिक्रिया