पियुष शाक्य, क्षितिज कार्की र रेवेका श्रेष्ठ सॅग किकस्टार्टरमा अद्वितीय अन्तर्क्रियात्मक रंगमंच खेल युब्बल बुर्जा बारे कुराकानी :

इनेप्लिज २०७७ असोज ७ गते १:४० मा प्रकाशित

 

अमेरिकामा नेपाली युवाहरुले किकस्टार्टरमा अद्वितीय अन्तर्क्रियात्मक रंगमंच खेल युब्बल बुर्जा निकालेका छन । युब्बल बुर्जा एक अनौठो,रमाईलो,र रणनीतिक थ्री इन वान (तीनमा एक )खेल हो । तिनै युवाहरु क्रमस पियुष शाक्य, क्षितिज कार्की र रेवेका श्रेष्ठ सॅग यसै सेरोफेरोमा कुराकानी :

प्रतिक्रिया