एनआरएनए अफ्रिका आपतकालीन राहत कोषबाट मृतकका परिवारलाई एक /एक लाख सहयोग गरिने

इनेप्लिज २०७७ असोज ६ गते १५:०० मा प्रकाशित


गैरआवासीय
नेपाली संघको अफ्रिका क्षेत्रीय राहत कोषले कोरोनाका संक्रमण परि अफ्रिकामा मृत्यु हुने युगान्डाका यजेन्द्र प्रताप सेनठकुरी दक्षिण अफ्रिकाका नियालसन बखिम लिम्बुका परिवारलाई कोषको तर्फबाट एक/ एक लाख सहयोग गर्ने निर्णय गरेको

उक्त सहयोग मध्य पचास हजार कोषको खाताबाट पचासहजार संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले ब्याक्तिगत रुपमाकोष  मार्फत  सहयोग गर्नु हुनेछ

एनआरएनए अफ्रिका राहत कोषका संयोजक हिक्मत थापाले अफ्रिकाका नेपालीहरुको आपतकालीन सहयोगका लागि यहिका नेपालीबाट स्थापित कोषले तत्काल परिवारलाई सानो भए पनि सहयोग पुर्याउने निर्णय गरेको जानकारी गराउनु भयो

यसको लागि एनआरएनएका अफ्रिका संयोजक रोशन थापा लगाएत सबै सदस्यहरुलाइ धन्यवाद ब्यक्त गर्नु भएको

प्रतिक्रिया