सुशिला पाख्रिन संग भिरखर्क नागपुजे क्षेत्रमा जनधनको क्षति तथा ताजा बिस्तृत जानकारी सहित बिशेष कुराकानी “

इनेप्लिज २०७७ असोज ४ गते १४:५९ मा प्रकाशित

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाकी उप प्रमुख सुशिला पाख्रिन संग भिरखर्कनागपुजे क्षेत्रमा जनधनको क्षति तथा ताजा बिस्तृत जानकारी सहित बिशेष कुराकानी ”

सिन्धुपाल्चोकको बाह्रबिसेका भिरखर्क, नागपुजे क्षेत्रमा पहिरोबाट १६ जनाको ज्यान गएको र अझ १५ जना बेपत्ता/हराई रहेका छन् ।

प्रतिक्रिया