बन्दाबन्दीले व्यापार गर्न सिकायो

तस्वीर : वीरेन्द्र रावल २०७७ असोज ३ गते १२:४६ मा प्रकाशित

धनगढी उपमहानगरपालिका ३ मिलनचौककी १२ बर्षिया बोगटी थरकी बालिका बन्दाबन्दीले बिद्यालय बन्द भएपछि बन्दको सदुपयोग गर्दै धनगढीको पार्कमोड स्थित सडक पेटीमा घिरौला र न्यूरो साग बेच्दै ।बिद्यालय नचल्दा बिद्यार्थीहरुको पढाईमा बाधा उत्पन्न भएको छ।

तस्वीर:वीरेन्द्र रावल

प्रतिक्रिया