छोराको जन्म दिनमा बाबु बोगटीले दिए यस्तो गित उपहार

इनेप्लिज २०७७ भदौ ३१ गते २२:०० मा प्रकाशित

गायक बाबु बोगटीले यो गीत छोरा आगमन आमाको गर्भमा हुॅंदा लेखेको र संगीत गरेको गित हो । उनले आफू पहिलो पटक बुवा हुँदा र मेरो सन्तान यो धर्तिमा नआउॅंदा कल्पनामा आफ्नो सन्तान प्रति जे जे सम्झे जे अनुभूति गरे त्यही ब्यक्त गरेको छु भनि उनले आफ्ना दर्शकहरुलाई जानकारी गराएका छन ।

यो गीत ५ बर्ष पछि सोही गीत छोराको छैठौं जन्म दिनमा उपहार स्वरूप लिएर आएको छु भनि सार्वजनिक गरेका छन ।

यो गीत हेर्न यहाँ थिच्नु होला :

 

प्रतिक्रिया