यो महिना निकै राम्रो छ यी ९ राशिको भाग्य, तपाईको राशि कुन ? (भिडियो)

इनेप्लिज २०७७ भदौ २९ गते २१:२७ मा प्रकाशित

काठमाडौँ । धेरै व्यक्तिहरुलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ। आउने दिन आफ्ना लागि कस्तो फल कारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुन स्वभाविक हो।

यसै सन्दर्भमा यहाँहरुका लागि यस महिना अर्थात विस २०७७ साल असोज महिनाको मासिक राशिफल प्रस्तुत छ।

यो महिना ९ राशिका लागि निकै राम्रो ग्रहफल रहेको छ भने अन्य राशिका लागि मध्यम, सामान्य र केहीका लागि अशुभ पनि रहेको छ। यो महिनाको राशिफल हेरेर लाभ उठाउनु होला।

पूरा मासिक राशिफल तलको भिडियोमा

प्रतिक्रिया