संकटमा आरन व्यवसाय

तस्वीर वीरेन्द्र रावल २०७७ भदौ २६ गते २२:५० मा प्रकाशित

पछिल्लो समयमा आधुनिक ग्रील उद्योगका कारण ग्रामिण क्षेत्रमा परम्परागत रुपमा आरन व्यवसाय गर्दै आईरहेका मानिसहरु विस्थापित बन्दै जान थालेका छन् ।कैलालीको चौमालाझिल स्थित सडक छेवैमा आरान पेशा गदैए गरेका एक दलित बृद्ध।

तस्वीर वीरेन्द्र रावल

प्रतिक्रिया