पुल नहुँदा जोखिम मोल्दै जनता

तस्वीर : वीरेन्द्र रावल २०७७ भदौ २५ गते १०:४९ मा प्रकाशित

कैलालीको मोहन्याल गाउँपालिकाको वडा नम्बर २ कोल्तडी र सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाको वडा नम्बर २ धम्बुको बिच भएर बग्ने कर्णाली नदीमा पुल नभएका कारण बर्षातको समयमा सो क्षेत्रका जनता काठको डुंगामा बर्षातको भेलमा जोखिम मोलेर नदी पार गर्ने गर्दछन्।सो क्षेत्रमा तत्काल पुल निर्माण हुनु पर्ने स्थानीय जनताको माग रहेको छ।

तस्वीर : वीरेन्द्र रावल

 

 

प्रतिक्रिया